सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ? « Khabarhub

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी भएको छ। आगलागीबाट अदालतका कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ।

विद्युत् सर्ट भएर आगलागी भएको त्यहाँका कर्मचारीले बताएका छन् ।

यसअघि गत भदौ १७ गते राति पनि सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको थियो। सो क्रममा प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजात जलेर नष्ट भएका थिए।

अघिल्लो वर्ष भदौ २४ गते भएको घटनामा भवनमा क्षति पुगेपछि सर्वोच्च अदालतले आफ्ना नियमित कामकारबाही एनेक्स भवन र निर्माणाधीन नयाँ भवनको एउटा भागबाट सञ्चालन गर्दै आएको छ।

भदाै २४ गते सर्वोच्चको मुल भवन पूरै जलेकाे थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ११ : १९ बजे

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले