भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ  « Khabarhub

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ 


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा भारतका लागि नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णले शपथ लिएका हुन् ।

राष्ट्रपति पौडेलसमक्ष तीनै जना राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  १२ : ५१ बजे

दैलेखमा पेट्रोलियम अन्वेषण पूरा भए पनि व्यावसायिक उत्खननको प्रतीक्षामा (तस्बिरहरू)

काठमाडौं– नेपालको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावित भण्डारका रूपमा

मुगु जिप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि सुर्खेत लगियो

मुगु- मुगुमा जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई थप उपचारका

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ 

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले

जानकी मन्दिरबाट अमरेशको मेची-महाकाली पदयात्रा सुरु, रविले गरे विदाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची-महाकाली पदयात्रा सुरु

मंसिरमा पनि बैंकहरूले घटाए मुद्दती निक्षेपको ब्याजदर

काठमाडौँ- बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त रहेपछि वाणिज्य