कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै « Khabarhub

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । 

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा तथा केन्द्रीय नेताहरूको सहभागितामा उक्त पत्रकार सम्मेलन हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सम्मेलन शुक्रबार दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । 

पार्टीको पछिल्लो गतिविधि र समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको बताइएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ८ : ४२ बजे

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ