भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक « Khabarhub

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले पाएको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बिहीबार ट्रम्पसँग भेट गर्दै उनले आफूले पाएको नोबेल शान्ति पुरस्कारको पदक ट्रम्पलाई दिएकी हुन् ।

ट्रम्पसँगको भेटपछि उनले अन्तर्राष्ट्रिय मिडियासँग भनेकी छन्, ‘मैले अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको मेडल दिएँ ।’

अमेरिकाले सैन्य हमला गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरालाई नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएपछि विपक्षी नेत्रीले गरेको यो कदमले अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाएको छ।

उनले भने आफ्नो पदक भेनेजुएलाको स्वतन्त्रताप्रति ट्रम्पको अनौठो प्रतिबद्धताको सम्मानका रूपमा प्रदान गरेको बताएकी छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १० : ५४ बजे

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन