भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक « Khabarhub

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले पाएको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बिहीबार ट्रम्पसँग भेट गर्दै उनले आफूले पाएको नोबेल शान्ति पुरस्कारको पदक ट्रम्पलाई दिएकी हुन् ।

ट्रम्पसँगको भेटपछि उनले अन्तर्राष्ट्रिय मिडियासँग भनेकी छन्, ‘मैले अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको मेडल दिएँ ।’

अमेरिकाले सैन्य हमला गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरालाई नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएपछि विपक्षी नेत्रीले गरेको यो कदमले अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाएको छ।

उनले भने आफ्नो पदक भेनेजुएलाको स्वतन्त्रताप्रति ट्रम्पको अनौठो प्रतिबद्धताको सम्मानका रूपमा प्रदान गरेको बताएकी छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १० : ५४ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण