मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस « Khabarhub

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउन दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा ललितपुर महानगरले पाटन दरवार स्क्वायरमा रहेको भूकम्प स्मारक परिसरमा स्मृति सभाको आयोजना गरेको थियो । स्मृतिसभामा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले प्राकृतिक प्रकोपलाई कसैले रोक्न नसक्ने भए पनि क्षतिलाई न्यूनीकरण गर्न प्रविधिलाई आत्मसात गर्दै तयारी गर्नुपर्नेमा जोड दिए । 

नेपालमा १९९० पछि विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : १९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त