गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा  « Khabarhub

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई छिटो र सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । 

यो निःशुल्क एम्बुलेन्स सेवा काठमाडौंको रिङरोडभित्र रहेका गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेहरूका लागि मात्र लागू हुने जनाइएको छ ।

सेवा माघ १ गतेदेखि औपचारिक रूपमा सुरु भएको हो । अस्पतालका अनुसार निःशुल्क एम्बुलेन्स सेवा सातै दिन २४ सै घण्टा सञ्चालन हुनेछ । 

आपतकालीन अवस्थामा बिरामी वा घाइतेको शीघ्र उद्धार गरी विश्वासिलो र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको नर्भिकले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : ३३ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको