सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन « Khabarhub

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरिएको हो । पार्टीभित्र देखा परेको विग्रह र पछिल्ला राजनीतिक घटनाक्रमबारे जानकारी दिन तथा आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गरिएको हो ।

पछिल्लो समय विशेष महाधिवेशन गरी गगन थापालाई सभापति निर्वाचित गरिएपछि कांग्रेसमा विग्रह देखिएको छ । यसअघि देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

लाइभ-

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ३२ बजे

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण