सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन « Khabarhub

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरिएको हो । पार्टीभित्र देखा परेको विग्रह र पछिल्ला राजनीतिक घटनाक्रमबारे जानकारी दिन तथा आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गरिएको हो ।

पछिल्लो समय विशेष महाधिवेशन गरी गगन थापालाई सभापति निर्वाचित गरिएपछि कांग्रेसमा विग्रह देखिएको छ । यसअघि देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

लाइभ-

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ३२ बजे

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको