दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता « Khabarhub

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली कांग्रेसका दुबै पक्षका नेता–कार्यकर्ताहरु आमनेसामने हुने अवस्था आएपछि आयोग रहेको बहादुर भवनको सुरक्षा चुस्त पारिएको हो ।

अहिले आयोगमा गगन थापा नेतृत्वको कांग्रेसका नेताहरु भेला भएका छन् । देउवा नेतृत्वको कांग्रेसका नेताहरु पनि आयोगतिरै जाँदैछन् । यस्तो अवस्थामा सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै बहादुर भवन आसपास सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

अहिले कांग्रेस (गगन) का कार्यकर्ताहरु आयोगमा धर्ना बसेका छन् । केही समयअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेस (शेरबहादुर) का कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुले आधिकारिकता नपाए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : २३ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने