दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता « Khabarhub

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली कांग्रेसका दुबै पक्षका नेता–कार्यकर्ताहरु आमनेसामने हुने अवस्था आएपछि आयोग रहेको बहादुर भवनको सुरक्षा चुस्त पारिएको हो ।

अहिले आयोगमा गगन थापा नेतृत्वको कांग्रेसका नेताहरु भेला भएका छन् । देउवा नेतृत्वको कांग्रेसका नेताहरु पनि आयोगतिरै जाँदैछन् । यस्तो अवस्थामा सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै बहादुर भवन आसपास सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

अहिले कांग्रेस (गगन) का कार्यकर्ताहरु आयोगमा धर्ना बसेका छन् । केही समयअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेस (शेरबहादुर) का कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुले आधिकारिकता नपाए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : २३ बजे

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन

रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं- सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे

मुस्ताङ- मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको

जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति