सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ? « Khabarhub

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ?


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको कदमप्रति गम्भीर असहमति जनाएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बमले कानुनमा फिर्ता लिन नमिल्ने मुद्दा फिर्ता लिन लागिएको भन्दै सरकारलाई यही हो सुशासन भन्दै प्रश्न गरेकी छन् ।

‘कानुनमा फिर्ता लिन नमिल्ने मुद्दाको ‘नेगेटिभ सूची’ नै राखिएको छ। सम्पत्ति शुद्धीकरणको मुद्दा त्यही ‘नेगेटिभ सूची’ मा पर्छ।’
चेतनशीलहरूले प्रश्न गर्लान्,
सडकमा सुशासनका निम्ति गोली खाएका
कलिला छातीहरूले सोध्लान्, 
महान्यायाधिवक्ता ज्यू ! यही हो सुशासन???

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ५१ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको