धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेसका नेता « Khabarhub

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेसका नेता


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन आयोगमा धर्ना बसेका छन् ।

दोस्रो विशेष अधिवेशनबाट आएका पदाधिकारीहरू निर्वाचन आयोगमा हुँदा संस्थापनहरू धर्ना बसेका छन् ।

संस्थापनहरू धर्नामा हुँदा विशेषबाट महामन्त्री बनेका प्रदीप पौडेलसहितका नेता कार्यकर्ता आयोगबाट बाहिरिने क्रममा भेट भयो ।

त्यसक्रमा आयोग परिसरमा नेपाली कांग्रेसका संस्थापन पक्षका नेता कार्यकर्तालाई नमस्कार गर्दै उनीहरू बाहिरिएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ५ : ०५ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली