काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि नाराबाजीमा उत्रिएका छन्।
दुवै पक्षका नेताहरूले शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई भेटेर आफ्ना कुरा राखेका थिए।
आयोग बाहिर अहिले दुवै पक्षका कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् । अहिले कान्तिपथको अवस्था तनावपूर्ण बनेको छ । त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी























प्रतिक्रिया