‘द ब्ल्यू लाइट’को सस्पेन्स ट्रेलर सार्वजनिक « Khabarhub

‘द ब्ल्यू लाइट’को सस्पेन्स ट्रेलर सार्वजनिक


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कथा सस्पेन्स राखेर फिल्म ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले ललितपुरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यस फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, श्रृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् ।

ट्रलरले फिल्म प्रेम, धोका र बदलाको कथामा आधारित कथामा बनेको प्रष्ट पार्छ । ट्रेलरमा कथा सस्पेन्स नै राखिएको छ ।

‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सले प्रस्तुत बनेको ‘द ब्ल्यू लाइट’को निर्माता र निर्देशक बलिराम चौहान हुन् । उनको यो डेब्यू निर्देशन हो । चौहान र उपाश्रीले मिलेर फिल्म लेखेका हुन् ।

फिल्मको प्रदर्शन मिति माघ १६ लाई तोकिएको छ ।

ट्रेलरको लिंक :

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : २१ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको