गगनले आधिकारिकता पाएपछि देउवा पक्ष छुट्टै छलफलमा « Khabarhub

गगनले आधिकारिकता पाएपछि देउवा पक्ष छुट्टै छलफलमा


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष छुट्टै छलफलमा जुटेको छ।

आयोगले थापालाई कांग्रेसको सभापति दिएपछि देउबा पक्ष छुट्टै छलफलमा जुटेको नेता प्रकाश शरण महतले जानकारी दिए।

मतका अनुसार अहिले शेरबहादुर देउवा पक्ष नेताहरू कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन्।

‘आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौं’, महतले खबर हबलाई भने, ‘यो निर्णयमाथि गम्भीर अनुसन्धान गर्छौं र अगाडि बढ्छौं।’

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ८ : ५२ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत