महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा « Khabarhub

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

पाण्डेले आज पत्रकार सम्मेलन गरेर माघ ४ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको जानकारी दिए । पत्रकार सम्मेलनमा महानगर प्रहरी प्रमुख पाण्डेले आफ्नो साढे तीनवर्षे कार्यअवधिमा महानगरमा सहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गरे ।

उनले काठमाडौँका सडकपेटी तथा अतिक्रमित सयौँ बिघा जग्गा सरकारको नाममा ल्याइएको बताए ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ५१ बजे

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६