प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब साढे २ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से २.४३ अंकले बढेर २८२७.३४ को विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ ।

यो अवधिमा ९४ कम्पनीको सेयर किनबेच हुँदा ३९ वटाको मूल्य बढ्यो भने ४२ वटाको मूल्य घटेको छ । यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सेसनमा १ लाख ५२ हजार १०५ कित्ता शेयर खरिदबिक्री हुँदा ८ करोड ९५ लाख ७९ हजार ४१० रुपैयाँ ३० पैसाबराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १० : ५९ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान