योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान « Khabarhub

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

फागुन २१ को निर्वाचनको नतिजापछि शीतल निवास पुगेका उनले भदौ २३ र २४ को जेन-जी आन्दोलनपछिको जटिल अवस्थामा संविधान जोगाउन खेलेको अभिभावकीय भूमिकाप्रति राष्ट्रपतिलाई धन्यवाद दिएका छन् ।

उक्त दुई दिने आन्दोलनपछि निम्तिएको अनिश्चितताबीच संविधानको क्रियाशीलता र लोकतान्त्रिक प्रणाली बचाउन राष्ट्रपतिले खेलेको भूमिकाको सराहना गरेका हुन् ।

‘भदौ २३ र २४ का घटना र त्यसपछिको अन्यौल तथा अनिश्चयको अवस्थामा संविधानको क्रियाशीलता अनि लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न सम्माननीय राष्ट्रपतिले मुलुकलाई गर्नु भएको सही दिशानिर्देश तथा अभिभावकीय भूमिकाप्रति उच्च सम्मान !’, उनले भनेका छन् ।

भेटका क्रममा राष्ट्रपतिबाट आफूलाई प्रेरणादायी सल्लाह तथा सुझाव पनि प्राप्त भएको भन्दै उनले आभार व्यक्त गरेका छन् ।

सितलनिवास

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ४ : ५८ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले