साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह « Khabarhub

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका २१ वर्षीय उज्ज्वल कुँवरको उद्धारको माग गरेकी छन् । 

मंगलबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद तामाङले मेनपावरको प्रलोभनमा साइप्रस पुगेका कुँवरलाई एक पाकिस्तानी व्यक्तिले बन्धक बनाई कुटपिट तथा यातना दिइरहेको भन्दै तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन्  । 

उनका अनुसार बन्धक बनाउने पक्षले परिवारसँग करिब १२ लाख रुपैयाँ माग्दै रकम नपठाए ज्यान मार्ने धम्कीसमेत दिएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १ : ३१ बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि