साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह « Khabarhub

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका २१ वर्षीय उज्ज्वल कुँवरको उद्धारको माग गरेकी छन् । 

मंगलबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद तामाङले मेनपावरको प्रलोभनमा साइप्रस पुगेका कुँवरलाई एक पाकिस्तानी व्यक्तिले बन्धक बनाई कुटपिट तथा यातना दिइरहेको भन्दै तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन्  । 

उनका अनुसार बन्धक बनाउने पक्षले परिवारसँग करिब १२ लाख रुपैयाँ माग्दै रकम नपठाए ज्यान मार्ने धम्कीसमेत दिएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १ : ३१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली