उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो « Khabarhub

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि सर्टलिस्ट (अल्पसूची) मा परेकाहरूलाई अन्तर्वार्तामा बोलाएको छ। मंगलबार एक सूचना जारी गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समय तोकेको हो।

त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिका उम्मेदवारहरूलाई असार १३ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा बोलाइएको छ।

पूर्वाञ्चल, मध्यपश्चिम र कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपतिका उम्मेदवारलाई १४ गते, पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उम्मेदवारहरूलाई १५ गते बोलाइएको छ।

उपकुलपतिका उम्मेदवारहरू लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ र अन्य विश्वविद्यालयहरूमा १०-१० जनाका दरले छन्।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १० : १९ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६