उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो « Khabarhub

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि सर्टलिस्ट (अल्पसूची) मा परेकाहरूलाई अन्तर्वार्तामा बोलाएको छ। मंगलबार एक सूचना जारी गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समय तोकेको हो।

त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिका उम्मेदवारहरूलाई असार १३ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा बोलाइएको छ।

पूर्वाञ्चल, मध्यपश्चिम र कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपतिका उम्मेदवारलाई १४ गते, पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उम्मेदवारहरूलाई १५ गते बोलाइएको छ।

उपकुलपतिका उम्मेदवारहरू लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ र अन्य विश्वविद्यालयहरूमा १०-१० जनाका दरले छन्।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १० : १९ बजे

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की