फिल्म ‘आकाश वर्षा’ बनाउँदै जनक « Khabarhub

फिल्म ‘आकाश वर्षा’ बनाउँदै जनक


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता जनक घर्ती मगरले फिल्म ‘आकाश धर्ती’ बनाउने घोषणा गरेका छन् ।

कलाकारहरू गोप्य राखी सुदीप भजुको निर्देशनमा फिल्म निर्माण हुने जनकले जानकारी दिएका छन् ।

फिल्मबारे जनक भन्छन्, ‘यो फिल्म विशुद्ध लभ स्टोरी जनरामा बन्नेछ ।’

जनकको परिकल्पना र अमिर मगरको लेखनमा फिल्म बन्न लागेको हो ।ऽ

जनकले निर्माण गरेको पछिल्लो फिल्म ‘मितज्यू’ हो । यो बक्स अफिसमा फ्लप भएको थियो । हलबाट उत्रिएको केही समयमै उनले फिल्म निर्माणको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १ : ४४ बजे

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला