फिल्म ‘आकाश वर्षा’ बनाउँदै जनक « Khabarhub

फिल्म ‘आकाश वर्षा’ बनाउँदै जनक


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता जनक घर्ती मगरले फिल्म ‘आकाश धर्ती’ बनाउने घोषणा गरेका छन् ।

कलाकारहरू गोप्य राखी सुदीप भजुको निर्देशनमा फिल्म निर्माण हुने जनकले जानकारी दिएका छन् ।

फिल्मबारे जनक भन्छन्, ‘यो फिल्म विशुद्ध लभ स्टोरी जनरामा बन्नेछ ।’

जनकको परिकल्पना र अमिर मगरको लेखनमा फिल्म बन्न लागेको हो ।ऽ

जनकले निर्माण गरेको पछिल्लो फिल्म ‘मितज्यू’ हो । यो बक्स अफिसमा फ्लप भएको थियो । हलबाट उत्रिएको केही समयमै उनले फिल्म निर्माणको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  १ : ४४ बजे

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६