रास्वपाको क्यान्डिडेट क्लबको घोषणा साँझ साढे ५ बजे  « Khabarhub

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा साँझ साढे ५ बजे 


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको क्यान्डिडेट क्लब घोषणा ५ बजे हुने भएको छ। सभापति रवि लामिछानेको उपस्थितिमा ५ बजे घोषणा गर्न लागिएको हो।

पार्टी कार्यालय चमतिमा घोषणा हुन लागेको बताइएको छ । स्थानीय र प्रदेशको निर्वाचनलाई ध्यानमा राखेर पार्टीले यो अवधारणा ल्याएको हो । 

स्थानीय र प्रदेश निर्वाचनमा उठ्न जाने उम्मेदवारका लागि यो मापदण्ड लागू गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  २ : १७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५