२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य « Khabarhub

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य


१ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर कारोबारमा २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज नेप्सेमा कारोबार भएका मध्ये ७२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ५ वटा कम्पनीको स्थिर रह्यो ।

आज नेप्सेमा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँको कारोबार र १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर कारोबार हुँदा नेप्से भने २.०१ अंकले घटेको छ ।

आज भएको कारोबारमा सर्वोत्तम पेन्ट्स उद्योगको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गरे भने फस्र्ट माइक्रोफाइनान्सको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  ३ : ३४ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई