२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य « Khabarhub

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर कारोबारमा २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज नेप्सेमा कारोबार भएका मध्ये ७२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ५ वटा कम्पनीको स्थिर रह्यो ।

आज नेप्सेमा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँको कारोबार र १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर कारोबार हुँदा नेप्से भने २.०१ अंकले घटेको छ ।

आज भएको कारोबारमा सर्वोत्तम पेन्ट्स उद्योगको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गरे भने फस्र्ट माइक्रोफाइनान्सको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ३ : ३४ बजे

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६