प्रधानमन्त्रीले भदौ १० गते प्रश्नोत्तर गर्ने « Khabarhub

प्रधानमन्त्रीले भदौ १० गते प्रश्नोत्तर गर्ने


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा सहभागी हुने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारसमणि गोललका अनुसार ५ गतेसम्म प्रधानमन्त्रीलाई राखिने प्रश्नहरू सांसदहरूले पठाइसक्नुपर्नेछ ।

१० गते उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको जवाफ दिने कार्यक्रम तय भइसकेको गोलालले जानकारी दिए ।

आज प्रधानमन्त्री सदनमा उपस्थित नभएपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गरेका थिए ।

यही भदौ १० गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सभामुख अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका हुन् ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ६ : ५८ बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले