मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित « Khabarhub

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले पराजित गर्दै क्याम्पियोन्स कपको उपाधि जितेको छ। यस जितसँगै मियामीले आफ्नो इतिहासमा पाँचौँ आधिकारिक ट्रफी कब्जा गर्न सफल भएको छ।

प्रतिस्पर्धात्मक बनेको खेलको २४ औँ मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै इन्टर मियामीलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले अघि रहेको मियामीका लागि खेलको ८१ औँ मिनेटमा कासेमिरोले दोस्रो गोल गर्दै जित निश्चित गरे।

क्रुज अजुलले गोल फर्काउने केही अवसर सिर्जना गरे पनि मियामीको रक्षापङ्क्ति छेक्न सकेन। अन्तिम समयसम्म उत्कृष्ट प्रदर्शन कायम राख्दै मियामीले २-० को जितसहित उपाधि उचालेको हो।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ८ : १७ बजे

एनपिएलको प्रभाव : पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू

एनपीएलमा पोखराले टस जित्यो, काठमाडौंले सुरुमा ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा काठमाडौं गोर्खाजविरुद्ध

पाथीभरा दर्शनार्थीको चाप बढ्दै, केबलकार निर्माण छिटो सक्न माग

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि पुग्ने

राज्यमा विवेकहीन र निरंकुश प्रवृत्ति हाबी भयो : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज