इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु « Khabarhub

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार मे १ ज ३७०६ (प्र.१–०१–००१ ज ३७०६) नम्बरको बोलेरो जिप सडकमा पल्टिँदा चालक देउमाई नगरपालिका–१ चमैता बस्ने अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको हो। पल्टिएको गाडीले थिचिएर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी निरीक्षकको कमान्डमा एसओको सहितको प्रहरी टोली खटिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  १० : ३८ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा