एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी « Khabarhub

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी छोडेका छन्।

पार्टीका जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा पौडेलले पार्टीभित्र हाल मौलाएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली–बेइज्जतीको संस्कृति, मोलाहिजा र गुटगत गतिविधिसँग आफू सहमत नभएको उल्लेख गरेका छन् ।

उनी एमाले सरकारमा हुँदा प्रदेश मुख्यमन्त्री लिला गिरीको नेतृत्वमा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए र कानुन आयोगको सदस्य पनि रहिसकेका छन्।

 उनी अब स्वतन्त्र रहिने बताएका छन्। पौडेल रूपन्देही क्षेत्र नं २ अन्तर्गत तिलोत्तमा नगरपालिका–३ का बासिन्दा हुन्।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ५ : ४५ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार