दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन « Khabarhub

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन प्रहरीको रूपमा काम गर्न निवेदन दिनेको संख्या न्यून रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखा र सशस्त्र प्रहरी बल कार्यालय मार्फत माग गरिएका १३ सय ५० जना मध्ये ९ सय ४९ जनाले मात्रै आवेदन दिएका छन् । कार्यालयका अनुसार आवेदन दिने अन्तिम दिन शनिबारसम्म ९ सय ४९ जनाले मात्रै आवेदन दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन प्रहरीमा भर्ना हुनको लागि ६ सय ९५ जना पुरुष र २ सय ५४ जना महिलाले आवेदन दिएका हुन् । कार्यालयले अझै ४ सय १ जना निर्वाचन प्रहरी अपुग रहेको जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ५६ बजे

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

डडेल्धुरा– डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा