काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने भएका छन् । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका भक्तपुर –२ मा एमालेले बस्नेतलाई अघि सारे हो ।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले बस्नेतलाई औपचारिक रूपमा उम्मेदवार चयन गरेको हो।













प्रतिक्रिया