महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने « Khabarhub

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने भएका छन् । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका भक्तपुर –२ मा एमालेले बस्नेतलाई अघि सारे हो ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले बस्नेतलाई औपचारिक रूपमा उम्मेदवार चयन गरेको हो।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १० : ४४ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने