काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू) « Khabarhub

काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई तीव्र बनाएकी छन् ।

मंगलबार बिहानदेखि सुरु गरिएको घरदैलो कार्यक्रममा उनले विभिन्न टोलका बासिन्दासँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताबारे छलफल गरिन् ।  
 
घरदैलो अभियानमा समर्थक र स्वयंसेवकको उल्लेख्य उपस्थिति रहेको थियो ।  

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १ : ४२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर