डीपीको स्पष्टीकरण : स्वास्थ्यका कारण रवि र बालेन्द्र आउन सक्नु भएन « Khabarhub

डीपीको स्पष्टीकरण : स्वास्थ्यका कारण रवि र बालेन्द्र आउन सक्नु भएन


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित संघीय सांसदहरूलाई मंगलबारदेखि दुई दिने आवासीय तालिम दिइरहेको छ ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा मंगलबार बिहान उक्त आवासीय प्रशिक्षण कार्यक्रममा सुरू भएको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा देशभरबाट निर्वाचित १८२ जना रास्वपा सांसदहरू उपस्थित छन् ।

उक्त प्रशिक्षणमा बोल्दै उपसभापति डीपी अर्यालले रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह स्वास्थ्यमा समस्या र व्यस्तता कारण अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।

उनले अभिमुखीकरण कार्यक्रममा दुवै नेताहरूलाई उपस्थित गराउन कोसिस भइरहेको बताए यद्यपि रवि लामिछाने भने बुधबार र समापन कार्यक्रममा उपस्थित हुनेछन् ।

वरिष्ठ नेता बालेन्द्र उक्त अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा पुगेनन् । अब समापन पनि उपस्थित हुने जानकारी अहिलेसम्म छैन ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : ०१ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले