ठूलो जनमत र पदको गरिमालाई न्याय गर्न सचेत भएर काम गर्छौँ : स्वर्णिम वाग्ले « Khabarhub

ठूलो जनमत र पदको गरिमालाई न्याय गर्न सचेत भएर काम गर्छौँ : स्वर्णिम वाग्ले


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  डा. स्वर्णिम वाग्लेले जनप्रतिनिधिहरू देश र जनताका लागि क्रियाशील हुनुपर्ने बताएका छन् । 

ललितपुरमा मंगलबारदेखि सुरु अभिमुखीकरणमा उनले नेपालमा अहिले पार्टीलाई ठूलो जनमत प्राप्त भएको भन्दै सचेत भएर जनप्रतिनिधिहरू देश र जनताका लागि क्रियाशील हुनुपर्नेमा जोड दिएका हुन् । 

उनले आफूहरू कानून बनाउन आएको र आफ्नै नेतृत्वमा सरकार बन्दा पनि सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गनुपर्नेमा जोड दिए । पदको गरिमालाई न्याय गर्नका लागि सबैले थप मेहनत गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : १४ बजे

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना