ओली-प्रचण्ड भेट, पद्मा भन्छिन्- एकता र सहकार्यको कुरा भएको छैन « Khabarhub

ओली-प्रचण्ड भेट, पद्मा भन्छिन्- एकता र सहकार्यको कुरा भएको छैन


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली लाई भेटेका छन्।

 एमाले सचिव पद्मा अर्यालले प्रचण्ड अध्यक्षलाई भेट्न अस्पताल पुगेको पुष्टि गरिन् ।

‘संयोजक कमरेड अध्यक्षको स्वास्थ्य अवस्था बुझ्न अस्पताल आउनुभएको हो,’ उनले खबरहबलाई भनिन् ‘दुई जनाको भेटमा अध्यक्षको स्वास्थ्यबारे कुरा भयो थप राजनितिक कुरा भएको मलाई जानकारी छैन’ । 

सचिव अर्यालले एमाले र नेकपाबीच एकता वा सहकार्यबारे अहिलेसम्म केही कुरा नभएको बताइन् । 

‘कसैलाई व्यक्तिगत रुपमा लागाएर भेटेको भए अलगै होला तर दुई दलबीच संस्थागत रुपमा कुरा अगाडि बढेको छैन’ उनले भनिन् ‘अध्यक्ष कमरेड अस्पतालबाट निस्केपछि यसबारे कुराकानी हुन सक्ला ।’ 

पत्थरीको शल्यक्रियापछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई भेट्न प्रचण्ड बिहीबार साँझ करिब सवा ५ बजे अस्पताल पुगेका थिए।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ११ : ३७ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच