सरकारी क्याम्पसप्रति बेवास्ता भन्दै विद्यार्थीको व्यंग्यात्मक ‘भिक्षा दान’ प्रदर्शन « Khabarhub

सरकारी क्याम्पसप्रति बेवास्ता भन्दै विद्यार्थीको व्यंग्यात्मक ‘भिक्षा दान’ प्रदर्शन


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले त्रिचन्द्र क्याम्पससहित सरकारी क्याम्पसहरूको पूर्वाधार सुधारमा राज्यले बेवास्ता गरेको भन्दै काठमाडौंमा ‘भिक्षा दान’ मागेर व्यङ्ग्यात्मक विरोध प्रदर्शन गरेका छन्।

विद्यार्थीहरूले पुराना र जीर्ण भवन, कक्षाकोठा तथा प्रयोगशालाहरू मर्मत र स्तरोन्नति गर्न सरकार उदासीन बनेको आरोप लगाउँदै प्रतीकात्मक रूपमा भिक्षा संकलन गरेका हुन्।

उनीहरूले ‘हाम्रा क्याम्पसका थोत्रा भवन, कक्षाकोठा र प्रयोगशाला मर्मत तथा सुदृढीकरणमा सरकारको ध्यान नपुगेपछि हामी आफ्नै भिक्षादानबाट क्याम्पस बनाउनेछौं’ भन्दै व्यङ्ग्यात्मक नारासहित प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १ : ०९ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न