मुकुन्डो नाच पुस्तक विमोचन « Khabarhub

मुकुन्डो नाच पुस्तक विमोचन


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने नेवार समुदायको परम्परागत मुकुन्डो नाच पुस्तक विमोचन गरिएको छ । 

आइतबार एक कार्यक्रमको आयोजना गरी सो पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा अहिले द्रुत गतिमा भइरहेको प्रविधिको विकाससँगै मुकुन्डो नाचलाई बचाइरहन यो पुस्तकले ठुलो भूमिका खेल्ने लेखिका विणा जोशीले बताइन् । 

नेवार समुदायमा मुकुन्डो नाचको निकै महत्त्व रहेकाले पनि यसको महत्त्वलाई जीवित राख्न आफूले प्रयास गरिरहेको उनले उल्लेख गरिन् । 

पछिल्लो समय आफ्नो संस्कृतिप्रति युवाहरूको ध्यान कम गएको गुनासो गर्दै जुनसुकै जातजातिका संस्कृतिहरू जीवितै राख्न सक्नुपर्नेमा उनले जोड दिइन् ।

यस पुस्तकमा मुकुन्डो नाच, उपत्यका र राजपरिवारको इतिहास समेटेर तयार पारिएको सो पुस्तक १७ खण्डमा लेखिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ४ : ३० बजे

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका