मुकुन्डो नाच पुस्तक विमोचन « Khabarhub

मुकुन्डो नाच पुस्तक विमोचन


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने नेवार समुदायको परम्परागत मुकुन्डो नाच पुस्तक विमोचन गरिएको छ । 

आइतबार एक कार्यक्रमको आयोजना गरी सो पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा अहिले द्रुत गतिमा भइरहेको प्रविधिको विकाससँगै मुकुन्डो नाचलाई बचाइरहन यो पुस्तकले ठुलो भूमिका खेल्ने लेखिका विणा जोशीले बताइन् । 

नेवार समुदायमा मुकुन्डो नाचको निकै महत्त्व रहेकाले पनि यसको महत्त्वलाई जीवित राख्न आफूले प्रयास गरिरहेको उनले उल्लेख गरिन् । 

पछिल्लो समय आफ्नो संस्कृतिप्रति युवाहरूको ध्यान कम गएको गुनासो गर्दै जुनसुकै जातजातिका संस्कृतिहरू जीवितै राख्न सक्नुपर्नेमा उनले जोड दिइन् ।

यस पुस्तकमा मुकुन्डो नाच, उपत्यका र राजपरिवारको इतिहास समेटेर तयार पारिएको सो पुस्तक १७ खण्डमा लेखिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ४ : ३० बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको