कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान फेरि सुरु गर्ने « Khabarhub

कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान फेरि सुरु गर्ने


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान पुनः सुरु गर्ने भएको छ ।

 पश्चिम एसियामा भएको युद्धका कारण रोकिएको उडान अब सातामा दुई दिन सञ्चालन हुने एयरवेजले जनाएको छ ।

एयरवेजका अनुसार मंगलबार र बिहीबार नियमित उडान हुनेछ । सार्वजनिक गरिएको भाडादर अनुसार काठमाडौं–कुवेत रुटको न्यूनतम एकतर्फी भाडा ९११ अमेरिकी डलर तोकिएको छ ।

कुवेत नेपाली कामदारको प्रमुख गन्तव्यमध्ये एक भएकाले उडान पुनः सुरु हुँदा यात्रु आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ५ : ५९ बजे

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु