विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक « Khabarhub

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ह्याट्रिक पूरा गरेका छन् । अल्जेरियाविरुद्ध खेलको १७, ६० र ७६ मिनेटमा गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरेका हुन् ।

यो गोलसँगै मेसीको विश्वकप इतिहासमा गोल सङ्ख्या १६ पुगेको छ। मेसीले विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्।

मेसीले जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलको कीर्तिमान बराबरी गरेका हुन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ८ : २७ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी