नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से « Khabarhub

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अंकले बढेको छ । शुक्रबार ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६७७.५४ बिन्दुमा पुगेको हो ।

नेप्से बढ्दा नेप्सेको कुल पुँजीकरणमा पनि ३.०६ प्रतिशतले वृद्धि भएको छ ।

आज नेप्सेमा कारोबार भएकामध्ये २५९ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । त्यस्तै २ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रह्यो ।

आज नेप्सेमा उच्च अंकको वृद्धि भएपनि म्यूचुअल फन्ड उपसमूह भने ०.०६ अंकले घटेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ३ : २८ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा