नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से « Khabarhub

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अंकले बढेको छ । शुक्रबार ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६७७.५४ बिन्दुमा पुगेको हो ।

नेप्से बढ्दा नेप्सेको कुल पुँजीकरणमा पनि ३.०६ प्रतिशतले वृद्धि भएको छ ।

आज नेप्सेमा कारोबार भएकामध्ये २५९ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । त्यस्तै २ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रह्यो ।

आज नेप्सेमा उच्च अंकको वृद्धि भएपनि म्यूचुअल फन्ड उपसमूह भने ०.०६ अंकले घटेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ३ : २८ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन