जनकविको श्रेष्ठ बिदाइ (तस्बिर) « Khabarhub

जनकविको श्रेष्ठ बिदाइ (तस्बिर)


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइमा सरकारका मन्त्री र विभिन्न पार्टीका नेताहरु सहभागी भएका छन् ।

मंगलबार गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यबहाक नगर प्रमुख सुनिता डंगोल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापालगायत अन्तिम बिदाइमा सहभागी भएका हुन् । उनीहरुले श्रेष्ठको शवमा माल्यार्पण गरेर सम्मान प्रकट गरे ।

उनको शोभाभगवतीस्थित घाटमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिँदै छ ।

उनको गत आइतबार बुढानिलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा निधन भएको थियो । 

तस्बिर : आभास रञ्जित/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ५ : १५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५