सुनको मूल्य लगातार ओरालो, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

सुनको मूल्य लगातार ओरालो, कतिमा हुँदैछ कारोबार ?


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा आज गिरावट आएको छ । बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ३८० रुपैयाँ निर्धारण गरिएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार ४९० रुपैयाँ रहेको थियो ।

मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ११ : ५२ बजे

फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- अब समय र खर्च दुवै बचत हुन्छ

काठमाडौं– तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत सबैभन्दा लामो मकवानपुरको महादेवटारस्थित दायाँ

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर)को

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र

एमालेको राष्ट्रिय भेला उद्‌घाटन गर्न ओली कार्की ब्यांक्वेटमा

काठमाडौँ – नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदैछ ।

सुनको मूल्य लगातार ओरालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा आज गिरावट आएको छ