सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु « Khabarhub

सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

बुधबार समाजिक सञ्जाल मार्फत उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा फेसबुकमार्फत् गरेकी हुन् ।

उनले आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धतासहित मेयरमा उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिइन्।

उनले भनिन्,’ मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १२ : ५६ बजे

अमिताभ बच्चन र छोरा अभिषेकलाई ज्यान मार्ने धम्की, बुलेटप्रुफ सुरक्षामाथि नै चुनौती

काठमाडौं– बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक

भागवत महायज्ञले जीवन दर्शन सिकाउँछ : गगन थापा

काठमाडौं- हरिबोधिनी एकादशी मेलाको अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिकस्थल बुढानीलकण्ठ मन्दिरमा

सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु

काठमाडौं– पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने

तीन आयोजनाको ठेक्का सम्झौता तोडियो

राँझा– तीन अलपत्र आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडिएको छ ।

‘प्रधानमन्त्री र अर्थमन्त्रीको अभिव्यक्तिले कूटनीतिक संवेदनशीलता देखिएनन्’

काठमाडौं– नेकपा एमालेका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन