एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै « Khabarhub

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।

एमालेको बागमती प्रदेश कमिटीको आयोजनामा मध्याह्न १२ बजे काठमाडौंको भृकुटीमण्डपमा प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित जनप्रदर्शन गर्न लागेको हो ।

प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलका अनुसार भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुनेछ । जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेको शनिबार बसेको सचिवालय बैठकले देशभरका १६५ मध्ये केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १० : १२ बजे

बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट

बाजुरा– जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ बजे एक घरमा आगलागी

झापामा माटोको अम्लीयपन बिग्रँदै

बनियानी– झापाको माटोमा अम्लीयपन बढ्दै गएको छ । माटोमा प्राङ्गारिक पदार्थ,

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध